गण्डकी । गण्डकी प्रदेशमा कारोना सङक्रमितको सङ्ख्या दुई हजार ८ सय २० पुगेको छ । पछिल्लो विवरण अनुसार प्रदेशमा १५ जना सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । विवरण अनुसार थपिनेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) आठ , गोरखामा पाँच ,…