बुटवल । कोरोना संक्रमितहरुको संख्या देशैभरी बढ्दै गएपछि रुपन्देही प्रशासनले सर्टडाउनको मोडेल अगाडी सारेको छ । जिल्लामा संक्रमण फैलिन नदिन रुपन्देहीमा स्थानीय प्रशासनले सिमानाकामा कडाई गर्नुका साथै ब्यापार ब्यवसायलाई पनि समय सिमा निर्धारण गरेको छ । लकडाउनको अन्त्यसँगै पुरा समय ब्यापार व्यवसाय खुल्ला गरिएको रुपन्देहीमा बिहान ११ बजेदेखि साँझ ७ बजे सम्म मात्र व्यवसाय तथा…