नेपालमा कोरोना नियन्त्रण र उपचारका सन्दर्भमा लकडाउन मात्र लगाइयो केही भएन भनेर प्रचार सुरु भएको छ । अब सडकमा प्रदर्शन गरेर तयारीको कामलाई समेत प्रभावित गर्ने कोशिस पनि देखिँदैछ । विरोधका एजेण्डा सकारात्मक देखिए पनि त्यसको प्रभाव भने नकारात्मक पर्नेतर्फ ध्यान जानु जरुरी छ । नेपालमा यस बीचमा केही भएन त ? स्थानीय सरकारले बाहिरवाट…