१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

वीरगन्जका १७ जना संक्रमित एकै परिवारका

वीरगन्ज । बुधबार संक्रमित पुष्टि भएका वीरगन्जका १७ जना व्यक्ति एकै परिवारका भएको थाहा भएको छ । गत साता वीरगंज–३ छपकैयाका ३६ वर्षीय स्थानीय युवामा कोरोना संक्रमण भएको थियो। उनको कन्ट्रयाक्ट ट्रेसिङको क्रममा परिवारका सदस्यहरुको स्वाब चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको नारायणी अस्पताल वीरगन्जले पुष्टि गरेको छ । बुधवार भेटिएको १७ जना नयाँ संक्रमित निजकै…