बुटवल । प्रदेश नम्बर ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले आर्थिक वर्ष ०७७।७८ को निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । आज प्रदेश सभामा प्रदेश प्रमुख शाहले सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । यादवले प्रस्तु गर्नुभएको निति तथा कार्यक्रमको पुर्ण पाठ यस प्रकार छ । प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश ५ प्रदेश सभामा…