दाङ । लुम्बिनी प्रदेश सरकारले एकसय दिनकाे अवधिमा सम्पादन गरेका १०१ उपलब्धि सार्वजनिक गरेकाे छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एक सय दिनको अवधिमा सम्पादन भएका एक सय एक उपलब्धी पत्रकार सम्मेलनकाे आयाेजना गर्दै सार्वजनिक गरेका हुन । नागरिकमा बढ्दै गएको निराशालाई आशामा रुपान्तरण गर्न, प्रदेश सरकारको भूमिकालाई स्थापित गर्न, सेवा प्रवाहलाई चुस्त र…