२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

दार्चुलामा पहिरो जादा २ जनाको मृत्यु, ५ घाइते

दार्चुला । दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–४ होपरीमा पहिरोले घर पुरिएर चार वर्षीय सुशान्त महताको उनका बुवा २५ वर्षीय चन्द्रसिंह महताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पहिरोमा परि अन्य ५ जना घाइते भएका छन् । चनमती महताको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी…