१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

कपिलवस्तुमा सशस्त्र प्रहरीको मिनी ट्रक दुर्घटना, २ जनाको मृत्यु

बुटवल । कपिलवस्तुमा शसस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा एकजना पैदल यात्रु सहित दुई जनाको मृत्यु भएको हो । जिल्लाको बाणगंगा नगरपालिका वाड नं. ३ सिउटीमा भएको सशस्त्र प्रहरीको ट्रक दुर्घटनामा पैदल यात्रु बाणगँगा ३ का स्थानीय अमर संग्रामी मगर र…