१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

२७ हजार १२९ अमेरिकी डलरसहित बंगलादेशी र भारतीय नागरिक पक्राउ

काठमाडौं । अबैध रुपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर २७ हजार १२९ सहित दुईजना बंगलादेशी नागरिक र एकजना भारीय नागरिकलाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बंगलादेशी नागरिकहरू ३७ वर्षीय एमडि मोफिजुल ईस्लाम र ४७ वर्षीय देबासहिस कुमार साह तथा भारतीय नागरिक ४३ वर्षीय सन्दिप कुमार रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय…