नेपालगन्ज । बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधारगृहमा सुरक्षाको उचित व्यवस्था नहुँदा बाल सुधारगृहमा राखिएका चार जना फरार भएका छन् । अपराधमा मुछिएका बालकलाई उक्त बाल सुधार गृहमा राख्ने गरिएको छ । जबरजस्ती करणीका तीन जना र कर्तब्य ज्यान मुद्दाका एक जना विहीवार साँझ फरार भएको प्रहरीले जनाएको छ । सुधार गृहबाट जबरजस्ती मुद्दाका धर्म…