२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनीमा धारिलो हतियार प्रहार गरी महेन्द्र यादवको हत्या गर्ने ५ जना प्रहरी नियन्त्रणमा

बुटवल । गत आइतबार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ४ मा धारीलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा फेला परेका ३५ बर्षीय महेन्द्र यादवको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा परेकाहरुमा मनौराका २२ बर्षीय बलजित पासी, ३० बर्षीय दुर्गेश पासवान, २४ बर्षीय राकेश यादव, २० बर्षीय संजय पासी र २३ बर्षीय…