बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रतिबन्धित रेडपाण्डाको छाला सहित ३ जनालाई पक्राउ गरेको छ । कपिलवस्तु जिल्लाको वाणगंगा ४ सिद्धपुरबाट रेडपाण्डाको छाला सहित ३ जना पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा बिर्तामोड ५ स्थायी घर भएका २९ वर्षिय खगेन्द्र पुरी, ३२ वर्षिय आशिस जोगि र २६ वर्षिय सौरभ राजबंसी रहेका छन् । वाणगंगा ४…