१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

दुई नाबालिकालाई ९ दिनदेखि बन्धक बनाई करणी गर्ने दुई जना पक्राउ

रुकुम । दुई बालिकालाई अपहरण गरी ९ दिन सम्म शरीर बन्धक राखेर जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई रुकुम प्रहरीले पक्राउ गरेको छ । रुकुम –पूर्वमा १४ र १५ वर्षका दुई बालिकालाई अपहरण गरी बिगत ९ दिनदेखि शरीर बन्धक बनाएर करणी गरेको भन्दै प्रहरीले स्थानीय दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले बालिका अपहरणको अभियोगमा…