१ जेष्ठ २०८१, मंगलबार | May 15, 2024

भारतीय सेनाले उपलब्ध गराएको एक लाख डोज कोरोना खोप नेपाली सेनालाई हस्तान्तरण

काठमाडौं । भारतीय सेनाद्वारा सहयोग स्वरुप प्रदान गरिएको एक लाख डोज कोरोना खोप नेपाली सेनालाई हस्तान्तरण गरिएको छ । जंङ्गी अड्‍डामा मंगलबार आयोजित एक कार्यक्रमका बीच औपचारिक रुपमा कोभिसिल्ड खोप सेनालाई हस्तान्तरण भएको हो । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई खोप हस्तान्तरण गरेका छन् । त्यसअघि कार्यक्रममा भारतीय स्थल सेनाध्यक्ष…