१५ जेष्ठ २०८३, शुक्रबार | May 29, 2026

भारतीय एनडिसी टोलीको नेपाल भ्रमण सम्पन्न

काठमाडौं । भारतको राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) को ६३ औँ कोर्षको एक प्रतिनिधिमण्डलले (यही भदौ १० देखि १४ गतेसम्म) नेपालको भ्रमण सम्पन्न गरेको छ । भ्रमण दलमा भारत तथा जर्मनी, बङ्गलादेश, श्रीलङ्का, साउदी अरब, बेलायत र ओमानका निजामती सेवा तथा रक्षा बलका १६ वरिष्ठ अधिकारी सम्मिलित थिए । एयर भाइस मार्शल मनीषकुमार गुप्ताको…