१ जेष्ठ २०८१, मंगलबार | May 15, 2024

सोमबार राती नेपाली सेनाको बख्तरबन्द गाडी (ट्याङ्क) ब्यारेक छाडेर मानव बस्तीमा निस्कँदै

काठमाडौं । सोमबार राति काठमाडौको चक्रपथ सहित देशका ५ वटा शहरमा युद्धशैलीका नेपाली सेनाका बख्तरबन्द गाडी कुद्ने भएका छन् । नेपाली सेनाले बख्तरबन्द गाडी ब्यारेकहरुबाट युद्धशैलीमा सडकमा निस्कने छन् । राजधानी काठमाडौंमा सेनाको ट्याङ्कले चक्रपथ परिक्रमा गर्ने छ भने सेनाका पृतना भएका अन्य शहरहरुमा पनि सेनाका बख्तरबन्द गाडी ब्यारेक छाडेर सडकमा निस्कने छ । सेनाले…