२० मंसिर २०८२, शनिबार | December 6, 2025

हँसियाले रेटेर बाँसको लाठीले कुटेर श्रीमतीबाट श्रीमानको हत्या

दाङ । घरायसी विवाद हुँदा दाङको तुलसीपुरमा एक महिलाले आज आफ्नै श्रीमान्को हत्या गरेकी छन्। तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले श्रीमान् ७८ वर्षीय खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम आर्यालले जानकारी दिए। आज बिहान ३ः०० बजेतिर घरायसी विवाद हुँदा…