काठमाडौँ । तपाई चढेको गाडीमा तपाई पुग्ने गन्तब्य सम्मको भाडादर खुलेको सुचना नटाँसेको भए अव ढुक्क हुनुहोस् अव त्यस्ता सवारी साधनलाई ट्राफिक प्रहरीले खोजि खोजि कारवाही गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शनिबार देखि यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण (लिष्ट) नभएमा वा नटाँसेमा सवारीसाधनलाई कारबाही गर्ने भएको छ । भाडादरको सुचना टाँसेनटाँसेको अनुगमन…