२० मंसिर २०८२, शनिबार | December 6, 2025

काली गण्डकी किनारमा पहिचान नखुलेको शव फेला

कुश्मा । पर्वत जलजला गाँउपालिका-८ लस्ती नजिकै काली गण्डकी किनारमा पहिचान नखुलेको ब्यक्तिको शव फेला परेको छ । आज मध्यान्ह २ बजेको समयमा लस्ती खोला नजिकै काली गण्डकीमा पानीमा उत्तानो तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । नाम थर वतन नखुलेको अन्दाजी २७-२८ वर्षिय पुरुषको शव फेला परेपनि सनाखत हुन नसकेको…