२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

सुन तस्करी प्रकरणमा बिध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग सीआईबीले लियो बयान

काठमाडौं । सुन तस्करी प्रकरणमा बिध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग सोधपुछ गरिएको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले हिजो उनलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको हो । बिध ल्याबका सञ्चालकसमेत रहेका भण्डारी माओवादीका पुर्व मन्त्री वर्षमान पुनका बिश्वास पात्र मानिन्छन् । कोरोना कालमा अस्वभाविक सम्पत्ति आर्जन गरेको देखे पछि अख्तियार र सम्पत्ति शुद्धीकरण मुद्धा समेत…