१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

जवरजस्ती करणी उद्योग गरेर फरार अभियुक्त ४ वर्ष पछि पक्राउ

नेपालगन्ज । २०७५ सालमा बाँकेको राप्तीपारी जबरजस्ती करणी गरेर फरार रहेका एकजना ४ वर्षपछि पक्राउ परेका छन् । जबरजस्ती करणी उद्योगमा बाँके जिल्ला अदालतले ७५ साल जेठ २३ गते दोषी ठहर गर्दै २ वर्ष ५ महिना कैद सजाँय फैसला सुनाएका राप्तीसोनारी २ बस्ने ३६ वर्षिय गम बहादुर खत्रीलाई बाँके प्रहरीले पक्राउ गरेको हो । पक्राउ…