नवलपरासी । नवलपरासीको सुनवलमा आज बिहान ट्रक र पिकअप गाडी एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ स्थित अल्कत्रेडाँडामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ च ९६३१ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ९७१५ नम्बरको कोइला बोकेको ट्रक…