काठमाडौं । देशका विभित्र स्थानबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् । झापाको बुद्धशान्ती गाउँपालिका-७ सुनमाईबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही ठाउँ बस्ने २८ को आषिश राईलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यलाय बुधबारेबाट खटिएको प्रहरीले राईको कोठा तलासी लिने क्रममा उक्त पदार्थसहित उनलाई…