नेपालगन्ज । नेपालगन्ज एअरपोर्टबाट आज बिहान श्रोत नखुलेको २६ लाख रुपैयाँसहित आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटालाई प्रहरीले पक्राउ गरेसँगै फरार भएका अर्का कर अधिकृत दीपक पौडेलले प्रहरीलाई फोन गरेर सम्पर्कमा आउने जानकारी दिएका छन् । विमानस्थलमा श्रोत नखुलेको रकम फेला परे लगत्तै फरार भएका पौडेलले आज साँझ प्रहरीमा फोन गरेर आफु सम्पर्कमा…