२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानमा बुटवलको बदेलपोखरीबाट ११ मोटरसाइकल नियन्त्रणमा

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानअन्तर्गत सोमबार ११ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ । बुटवल-१३ स्थित बदेलपोखरी क्षेत्रलाई केन्द्रित गरी गरिएको कारबाहीमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विशेषगरी अत्यधिक आवाज निकाल्ने, सवारी साधनको बनावट परिवर्तन गर्ने सवारीहरूलाई लक्षित गर्दै अभियान सञ्चालन…