२२ मंसिर २०८२, सोमबार | December 8, 2025

बुटवलबाट मोटरसाइकल चोरी गर्ने १२ जना पक्राउ

बुटवल । लामो समयदेखी बुटवलमा मोटरसाईकल चोरी गर्ने मुख्य गिरोहलाई प्रहरीले प्रक्राउ गरेको छ । प्रहरीले शनिबार मोटरसाईकल चोरी गर्ने १२ जनालाई पक्राउ गरेको हो । बुटवलमा पछिल्लो समय दिउँसो पार्किङ्गमा रहेको घरभित्र राखिएको मोटरसाईकल दैनिक जसो चोरी हुने गरेको थियो । उनीहरुले विभिन्न ठाउँमा चोरी गरेर लुकाई छिपाई राखेका ९ वटा मोटरसाईकल समेत वडा…