२४ मंसिर २०८२, बुधबार | December 10, 2025

दानवताको पराकाष्ठा : ५ वर्षीया बालिका बलात्कृत

खोटाङ । खोटाङमा ५ वर्षीय बालिका बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका छन् । बलात्कार आरोपमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका १६ वर्षीय किशोर पक्राउ परेका हुन् । उनी बालक नै रहेका कारण नाम नखुलाइएको प्रहरीले जनाएको छ । उनले सोही गाउँकी ५ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिका आफ्नै…