बुटवल । प्रहरी हिरासतमा रहेका अभियुक्तहरुलाई मुद्दा मिलाएर छुटाईदिन्छु भन्दै रहम असुल्ने एकजनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नं.३ का ३३ वर्षिय गुड्डु खान भन्ने कैश मोहम्मद साई रहेका छन् । गुड्डुले बिभिन्न मुद्दा मिलाएर हिरासतमा रहेका ब्यक्तिहरुलाई छुटाई दिन्छु भन्दै झुक्यानमा पारी पटक पटक गरी ४५ हजार ठगी…