२० मंसिर २०८२, शनिबार | December 6, 2025

बैतडीको जङ्गलमा कक्षा १२ मा अध्ययनरत युवतीको शव भेटियो

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा कक्षा १२ मा अध्यनरत एक युवती मृत फेला परेकी छन्। दोगकेदार गाँउकै जङ्गलमा सनातन धर्म माध्यमिक विद्यालय सिर्कोटमा कक्षा १२ मा अध्ययनरत कतोलाकी १९ वर्षीया भागरथी भट्टको शव फेला परेको हो । बुधबार विद्यालय जान्छु भनी घरबाट हिँडेकी भागरथीको शव स्थानीय लबलेक सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले…