काठमाडौं । नेपाली सेनाले डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट जीवजन्तुको अवैध तस्करीमा संलग्न एक व्यक्तिलाई जनालाई पक्राउ गरेको छ । सेना र निकुञ्ज कर्मचारी सहितको पट्रोल टोलीले मिति यही पुष २७ गते शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गतको त्रिपुरासुन्दरी नगरपालिका–११ स्थित थर्मु निगालीगौराबाट अवैध जिवजन्तु तस्करीमा संलग्न १ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी…