२० मंसिर २०८२, शनिबार | December 6, 2025

चोरी भएका २२ वटा मोटरसाइकल र स्कुटर सवारीधनीले पाए

काठमाडौं । चोरी भएका २२ वटा दुईपांग्रे मोटरसाइकल र स्कुटर सवारीधनीले पाएका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका मोटरसाइकलर स्कुटर खोजेर आइतबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १२ स्कुटर र…