१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बकाइनोको रुखमा भुण्डिएको अवस्थामा रामकृष्णको शव भेटियो

हेटौडा । मकवानपुरको हेटौँडामा रुखमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ। बुधबार बिहान हेटौँडा–१६ हटियास्थित बकाइनोको रुखमा झुण्डिएको अस्वथामा स्थानीय ५० वर्षीय रामकृष्ण बलामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरी निरीक्षक अमर गजमेरका अनुसार उक्त शव हाल घटनास्थलमै छ। इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा प्रहरीको…