१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कार्यालय खुल्न पाएको छैन, मालपोतका कर्मचारीलाई घुस खानै हतार

काठमाडौं । कार्यालय खुलेको भोलि पल्टै मालपोत काठमाडौंमा कर्मचारी घुस सहित अख्तियारको फन्दामा परेकाछन् । काठमाडौंस्थित डिल्लीबजारमा रहेको भूमिसुधार तथा मालपोत कार्यालयका ६ जना कर्मचारीलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारको टोलीले रङ्गे हात नियन्त्रणमा लिएको छ । मालपोतका प्रशसकीय अधिकृतसिहत ६ जनालाई ८ लाख ५० हजार घुससहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका…