२० मंसिर २०८२, शनिबार | December 6, 2025

थानकोट ट्राफिक प्रहरीका इन्स्पेक्टरले घुस खाएको ओरोपमा ड्युटीमै कुटे हवल्दार

काठमाडौं । थानकोट ट्राफिक प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जितेन्द्र साहले ड्युटीमै खटिएका अर्का प्रहरी सहायक हवल्दार कुटेका छन् । थानकोट प्रहरीका अनुसार नागढुंगा प्रहरीका सहायक हवल्दार मदन खड्का कुटिएका हुन् । के कारणले इन्स्पेक्टर साहले कुटपिट गरेभन्नेबारे उपत्यका ट्राफिक प्रहरी कार्यालयले छानबिन गर्ने ट्राफिक प्रहरी कार्यालयका एसपी दिपक गिरीले जानकारी दिए । एसपी गिरीले भने,…