२८ चैत्र २०८२, शनिबार | April 11, 2026

रुपन्देहीको देवदहको क्वारेन्टिनमा एकजनाले गरे आत्महत्या

बुटवल । रुपन्देहीमा क्वारेन्टिमा बसिरहेका १ जनालाई आत्महत्या गरेका छन् । रुपन्देहीको देवदह नगरपालिकाको एउटा क्वारेन्टिनमा बसेका एक युवकले आत्महत्या गरेका हुन् । देवदह नगरपालिका ४ सेमरानास्थित आदिवासी जनजाति महासंघको भवनमा रहेको क्वारेन्टिमा स्थानीय २५ वर्षीय पिताम्बर पाण्डेले झुण्डिएर आत्महत्या गरेको देवदह नगरपालिकाका प्रमुख हिरा केसीले पुष्टि गरेका छन् । गत भाद्र १७ गते भारतबाट…