२८ भदौ २०८३, आइतबार | September 13, 2026

सिरहाको लहानमा बम विस्फोट हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

सिरहा । सिरहाको लहानस्थित मालपोत कार्यालय नजिकै बम विस्फोट भएकोछ । दिउँसो १ बजेतिर भएको बम विस्फोटमा परि ६ जना घाइते भएका छन । ती मध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत जानकारी आइसकेको छैन । घटनास्थलको अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । बम कसले किन बिस्फोटा…