२८ भदौ २०८३, आइतबार | September 13, 2026

जंगी अड्डामा चिनियाँ रक्षामन्त्रीलाई नेपाली सेनाको सम्मान गारद

काठमाडौं । एक दिने भ्रमणको क्रममा नेपालमा रहेका चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री वेइ फेङ्हेलाई नेपाली सेनाले गार्ड अफ अनर दिएको छ । रक्षामन्त्री वेइ नेपाल सेनाको जंगी अड्डा भद्रकाली पुग्दा सैन्य टुकडीले सम्मान गारद अर्पण गरेको हो । रक्षामन्त्री वेइले जंगी अड्डाको निरीक्षण गरेका छन् । वेइले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्वीपक्षीय वार्ता गरेका छन्…