२२ मंसिर २०८२, सोमबार | December 8, 2025

खसीको अण्डकोष टाँसेर बाख्राको मासु बेच्ने अन्सारी पक्राउ

पर्सा । खसीको अण्डकोष टाँसेर बाख्राको मासु बेचेको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका(१३ का ४१ वर्षीय हारुन मियाँ अन्सारी रहेका छन् । पर्सा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार सोमबार साँझ ६ बजे अन्सारीलाई पक्राउ गरिएको हो । आसमिन फ्रेस हाउस चलाइरहेका अन्सारीले खसीको भनी बाख्राको…