५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बुटवलमा निःशुल्क छात्रावृत्तिमा पढिरहेका ३३९ जना विद्यार्थीलाई प्रमाणपत्र

बुटवल । बुटवलका संस्थागत विद्यालयहरुमा छात्रबृत्ति पाएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । बुटवल उपमहानगरपालिकाले २०८१ सालमा छात्रावृत्ति प्राप्त गरिरहेका संस्थागत विद्यालयमा निःशुल्क अध्ययन गरिरहेका ३३९ जना विद्यार्थीहरुलाई सोमबार प्रमाणपत्र प्रदान गरेको हो । सो अवसरमा उपमहानगरले छात्रबृत्तिमा अध्ययन गरिरहेका विद्यार्थीहरुसँग अन्तरक्रिया समेत गरेको छ । अन्तरक्रियामा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले…