१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

आयो एसईईको नतिजा, कसरी हेर्ने नतिजा ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ अबेरगरि नतिजा सार्वजनिक गरेको हो । यसवर्षको एसईईमा ६५.९८ विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षाको अहिले सम्ममै छिटो नतिजा प्रकाशन…