खजुरा । बाँके जिल्लाका कुनै बेलाका चर्चाको शिखरमा रहेका जनता माबि सन्तकुटी खजुराका पूर्व प्रधानाध्यापक विष्णुमान श्रेष्ठ र उनकी श्रीमती एवं पूर्व शिक्षिका उमा श्रेष्ठको नाममा उनका तीन सन्ततीले अक्षयकोष स्थापना गरेका छन् । सफल प्रधानाध्यापककारुपमा ख्याती कमाएका श्रेष्ठ दप्पत्तिको नाममा उनीहरुका सन्तती छोरी ऋचा लक्ष्मी श्रेष्ठ, पुजा श्रेष्ठ र छोरा रुपेन्द्रमान श्रेष्ठले विद्यालयको ५०…