१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

द ब्रिटिस कलेजले पुनः ‘हल्ट प्राइज’ आयोजना गर्दै

काठमाडौ । ‘द ब्रिटिस कलेज’ले यस पटक पनि ‘हल्ट प्राइज’को आयोजना गर्ने भएको छ । यसअघि पनि सफलतापूर्वक कार्यक्रम सञ्चालन गरेको ब्रिटिस कलेजले यस वर्ष पनि आयोजना गर्न लागेको हो । हल्ट प्राइज फाउन्डेशनद्वारा स्थापित यस कार्यक्रम उद्यमशीलता, नवप्रवर्तन, र स्टार्ट–अपहरूको क्षेत्रलाई प्रोत्साहन गर्ने उदेश्यले सञ्चालन हुँदै आएको छ । यस कार्यक्रममार्फत सहभागीहरूले आफ्ना सृजनात्मक…