७ आश्विन २०८३, बुधबार | September 23, 2026

पाउँदै नपाएको उपाधि देखाएर स्वघोषित प्रोफेसर बने पछि …….

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले आफ्नो योग्यतामा पाउँदै नपाएको ओहोदाको प्रमाणपत्र पाएको भनी पेश गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. गिरी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कुनै पनि आधिकारिक निकायबाट प्रमाणित नभएको प्रोफेसरको ओहोदा पाएको भनी प्रचार गराएको पाइएकाले आज विशेष अदालतमा मुद्दा दायर गरेको…