काठमाडौँ । द ब्रिटिस कलेजको भगिनी स्कुल द ब्रिटिस मोडल कलेजका चार जना ए लेभलमा अध्ययनरत विद्यार्थीहरु उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्डबाट सम्मानित भएका छन् । मार्च २०२१ सिएआइई परीक्षाको सेरिजमा चार जना विद्यार्थीहरुले टप गर्न सफल भएका हुन् । क्याम्ब्रिज अवार्डबाट सम्मानित हुनेमा राज थापा (एएस लेभल केमिस्ट्री), सुदीप अग्रहरी (एएस लेभल इकोनोमिक्स), अस्मिता लामा…