२० माघ २०८२, मंगलबार | February 3, 2026

द ब्रिटिस कलेजमा ‘हल्ट पुरस्कार’ आयोजना हुने

काठमाडौँ । द ब्रिटिस कलेजमा यस वर्ष पनि हल्ट पुरस्कार कार्यक्रम आयोजना हुने भएको छ । ‘फर गुड’ र ‘फर प्रोफिट’ विद्यार्थीहरूको नेतृत्वमा उद्यमहरूको सुरुवातको लागि विश्वको सबैभन्दा ठूलो इन्जिन ‘हल्ट पुरस्कार’ हो । सन् २०२०/२१ मा प्राप्त गरेको ठूलो सफलता पछ्याउँदै, हल्ट पुरस्कार एक पटक फेरि ब्रिटिश कलेजमा हुँदैछ । यस वर्षको थिम ‘गेटिङ…