७ आश्विन २०८३, बुधबार | September 23, 2026

सामुदायिक विद्यालयहरुले आफ्नै गाउँको सेवामा समर्पित हुने जनशक्ति उत्पादन गर्न आवश्यक : मुख्यमन्त्री केसी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कालिका मानवज्ञान माध्यमिक विद्यालयले आफ्नै गाउँ घरको सेवामा समर्पित हुने जनशक्तिहरु उत्पादन गर्नु पर्ने बताएका छन् । कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६१ औँ बार्षिकोत्सवको अवसरमा बुधबार आयोजित मुल समारोह कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले बैदेशिक रोजगारीमा जानु पर्ने बाध्यतालाई राक्न कालिका मानवज्ञान जस्ता विद्यालयले आफ्नै गाउँ घरको सेवामा समर्पित…