४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवलमा मानित विश्वविद्यालय सम्बन्धी अन्तरक्रिया कार्यक्रम हुदै

बुटवल । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले मानित विश्वविद्यालय सम्बन्धी अन्तरक्रिया तथा प्रतिवद्धतात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । २०३८ सालमा जनस्तरवाट स्थापना भई सञ्चालनमा आएको क्याम्पसले पाँच वटा आफ्नै स्वायत्त कार्यक्रम संचालन गरिरहेको छ । निकट भविष्यमै मानित विश्वविद्यालयमा रुपान्तरण हुने लक्ष्यका साथ अगाडी बढिरहेको क्याम्पसले श्रावण १० गते प्रदेश सरकार प्रदेश ५ का माननीय…