कपिलवस्तु । कपिलवस्तुमा जिल्ला अस्पतालका ३ जना चिकित्सक सहित १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत साउन २६ गते अस्पतालमा कार्यरत र केही सम्पर्क ब्यक्तिहरु समेत ९१ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न पठाईएकोमा चिकित्सक सहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार संक्रमण पुष्टि भएकाहरुमा ओपीडी, ल्याब, नर्सिङ…