२० मंसिर २०८२, शनिबार | December 6, 2025

अझै भेटिएनन् कोरोना पुष्टि भएका बुटवलका २ जना पुरुष, उपमहानगरमा आकस्मिक बैठक

बुटवल । कोरोना पुष्टि भएपछि सम्पर्क बाहिर पुगेका बुटवल ६ का २ जना पुरुष आज सम्म पनि फेला परेका छैनन् । शनिबार अबेर सम्मपनि उनीहरु सम्पर्कमा नआएपछि बुटवल उपमहानगर पालिकाको स्वास्थ्य शाखामा अहिले बैठक बसिरहेको छ । शुक्रबार आफैले लुम्बिनी प्रादेशीक अस्पतालमा स्वाव दिन पुगेका २ जना शनिबार मध्यन्ह कोरोना पोजिटिभ रिपोर्ट आएको खबर पाएसँगै…