१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ५ लाख ४ हजार ३ सय ६६ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ४ हजार ३ सय ६६ पुगेको छ । संक्रमितको संख्या १ करोड २ लाख ४२ हजार ९ सय ३२ पुगेको छ भने ५५ लाख ५३ हजार १ सय ७ जना उपचारपछि घर फर्किएका छन् । ५७ हजार ६ सय ७० जनाको अवस्था भने गम्भीर छ…